यसरी जोडिएको रहेछ पोते सँग नेपालीहरुको इतिहास


यसरी जोडिएको रहेछ पोते सँग नेपालीहरुको इतिहास 

हरेक बर्षामा आइ रहने साउन को महिना अनि महिलाहरुको महान चाड तिज मा लगाइने चुरा पोते , साथै हाम्रा श्रीमती हरुले बाचुन्जेल गलामा सौभागय को रुपमा सजाउने पोते को साएद हामी कमैलाई मात्र थाह होला । 

हाम्रा इतिहासकार हरुले भने आनुसार १६ औ शातप्दी देखिनै भारतका बिभिन्न छेत्राका बेपारी मुसलामानहरु आफ्नो बेबसाएको लागी नेपाल भितृएका थिए ।

यसरी आएका मुस्लिमहरु अहिले पनि काठमाडौं मात्र नभै नेपाल भारिनै बिभिन्न छेत्रमा बसी हाम्रा महिलेहरुले सौभाग्गेको पर्तिक मानेर लगाउँने चुरा पोतेका बेपार गरी बसेकाछन ।

अरु धेरै स्पस्ट सँग जान को लागी तल दिएको भिडियो मा क्लिक गरी हेर्नुहोल




यो भिडियो नेपाली बिबिसी न्युज बाट साभर गरिएको हो





Comments